नारी दिवसका अवसरमा साहित्यकार अधिकारी सम्मानित

Advertisement

काठमाडौँ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा साहित्यकार बिन्दु अधिकारी ढकाल सम्मानित भएकी छिन् । 

क्याब्रिज हाईस्कुलले नारी दिवस तथा अभिभावक दिवसको अवसरमा साहित्य तथा कला क्षेत्रका सर्जकहरुलाई सम्मानित गर्ने क्रममा अधिकारीलाई सम्मान गरेको हो । 

Advertisement

कार्यक्रमका प्रमुख अथिति पर्यटन एवम् नागरिक उड्ययन मन्त्री शुदन किराँतीले अधिकारीलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । 

Advertisement

Advertisement