नेपाल प्रहरीको महानिरीक्षकमा कुँवर नियुक्त

Advertisement

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अर्घाखाँचीका वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठक आजको बैठकले एआईजी कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । 

Advertisement

आईजीपी बढुवामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।

कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर गरेका छन् । 

Advertisement

Advertisement