नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

संस्थाले शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ६२६.८९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७४६ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुनेछ । 

Advertisement

Advertisement