सुनको मूल्य घट्दा चाँदीको स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । बिहिबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । आज सुनका मूल्य प्रतितोला १ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement