छ लाख १७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख १७ हजार ७ सय ७० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ६.५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement

Advertisement