‘नमस्ते पे’ का नवनियुक्त सीईओ पोखरेलले सम्हाले कार्यभार

Advertisement

काठमाडौं । ‘नमस्ते पे’ का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा प्रवीणराज पोखरेलले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । 

पोखरेललाई गत १५ बैशाखमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिले सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

Advertisement

‘विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रिया पछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ’, नेपाल डिजिटल पेमेन्ट कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने।

Advertisement

Advertisement