जग्गाको मुअब्जा विवरणमा बैंकले तोकेको मूल्यलाई समेत आधार मानिने

Advertisement

काठमाडौं । जग्गाको मुअब्जा वितरणका लागि बैंकले धितो राख्दा दिने मूल्यांकनलाई समेत आधार मानिने भएको छ ।

आज संघीय संसदको संयुक्त बैठकमा आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा बताएका हुन् । 

Advertisement

यसअघि स्थानीय तह र मालपोत कार्यालयले तोकेको मूल्यलाई मात्रै आधार मानिदै आएको थियो ।

Advertisement

Advertisement