काठमाडौं । सरकारले विपन्न नागरिकलाई दिँदै आएको विपन्न तथा अस्वस्थ नागरिकहरुको भत्ता लाई निरन्तारता दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २८०।८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । सरकारले अन्य किसिमको प्रोत्साहन भत्ता तथा अनुदानमा कटौती गरेको अवस्था छ ।