एनआरएन इन्फ्राइस्ट्रक्चर कम्पनीको सीईओबाट खतिवडाले दिइन् राजीनामा

Advertisement

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उषा खतिवडाले पदबाट राजीनामा दिएकी छिन् । 

उनले जेठ १८ गते दिएको राजीनामा असार ९ गतेदेखि लागू हुने गरी स्वीकृति भएको हो ।  

Advertisement

साथै कम्पनी सञ्चालक समितिको आज बसेको बैटकले नयाँ सीईओ नियुक्ती हुनु पूर्व कम्पनीका व्यवसाय विकास प्रबन्धक कपिल मल्ललाई कायम मुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरिएको छ । 

 

 

Advertisement

Advertisement