सुनचाँदीको मूल्य बढ्यो, कति रुपियाँमा भइरहेछ कारोबार ?

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख १० हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement