अल्फाविटाको मनसुन अफर सुरुः विभिन्न कार्यक्रमहरुमा ५० प्रतिशतसम्मको विशेष छुट

Advertisement

काठमाडौं । विद्यार्थी परामर्श सेवाका क्षेत्रमा लोकप्रिय र स्थापित संस्था अल्फाबिट एजुकेशन कन्सल्ट्यान्सीले मनसुन अफर सुरु गर्दै आईईएलटीएल, टोफल, पीटीई, स्याट कक्षामा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । 

साथै, कम्पनीले विदेश अध्ययन प्रक्रियामा लाग्ने शुल्कमा पनि ५० प्रतिशत छुटको प्रतिवद्धता जनाएको छ । यो अफर आउँदो असार ३१ सम्म जारी रहने छ । राजधानीको नयाँ बानेश्वरमा कार्यालय रहेको अल्फाविटाले यस अफरले अध्ययनका लागि विदेश जाने तयारीमा रहेका र सहुलियत दरमा स्तरीय सेवाको खोजीमा रहेका विद्यार्थीहरुको भविश्य उज्जवल बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । 

Advertisement

कम्पनीले आफ्नो शैक्षिक यात्राका लागि विगत लामो समयदेखि विद्यार्थीहरुले अल्फाबिटालाई रोज्दै आएको बताउँदै आफूहरुको लक्ष्य नै अधिकतम् बचत र भाषा परीक्षाको दक्षता अभिवृद्धि गरी धेरै विद्यार्थीमाझ शैक्षिक अवसरको विस्तार गर्नु रहेको बताए । 

Advertisement

Advertisement