एभरेष्ट बैंकद्वारा सिन्धुलीको विद्यालयलाई १ लाख ५० हजार सहयोग

Advertisement

काठमाडौं । एभरेष्ट बैंक दुधौली नपा वडा नं. ४ सिन्धुलीमा अवस्थितसरस्वती माध्यामिक विद्यलाय डकाहालाई खानेपानी व्यवस्थापनका लागि  रु. १५०,०००।– आर्थिक सहयोग गरेको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय ुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु ्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हु्न । 

Advertisement

यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले १२६ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement