क्यानडा र यूकेका लागि एईसीसीको ‘अन द स्पोट’ अफर

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी एईसीसी नेपालले क्यानडा र यूके (बेलायत)का लागि ‘अन द स्पोट’ अफर सुरु गरेको छ । 

विभिन्न देशमा सञ्जाल रहेको यो कम्पनीले आउँदो सेप्टेरम्बर इन्टेकका लागि यस्तो अफर सुरु गरेको जनाइएको छ । विद्यार्थीहरुको विदेश अध्ययनका लागि सबैभन्दा धेरै ‘सक्सेस रेट’ रहेको एईसीसीले क्यानडा र यूके पनि अध्ययनका लागि आकर्षण गन्तव्य भएकाले ‘अन द स्पोट’ अफर सुरु गरेको जनाएको छ । 

Advertisement

यस अफरमा यूके र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना, छात्रवृत्ति, कोर्षहरुको लागि कुरा गर्न सकिन्छ । 

Advertisement

Advertisement