सुन प्रतितोला ६ सय रुपियाँ घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोा ६  सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन र प्रतितोला १ लाख १२ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ । 

Advertisement

Advertisement