शुक्रबार ३० कात्तिक, २०८१ | Friday Nov 15, 2024
काठमाडौं । एसिया कपमा क्रिकेट प्रतितोगिताको आज जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ ।
कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।