नेपाललाई तेस्रो सफलता, दबाबमा पाकिस्तान

Advertisement

काठमाडौं । एसिया कपमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दिप लामिछानेको बलमा रनआउट हुँदै पाकिस्तानले तेस्रो विकेट गुमाएको हो ।

पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाउँदै आउट भएको हुन् ।

Advertisement

रिजवानलाई आउट गर्न दिपेन्द्र सिहं ऐरीले सिधैं बल विकेटमा हिर्काएका थिए । तेस्रो विकेट गुमाएसँगै पाकिस्तान दबाबमा परेको छ । 

 

Advertisement

Advertisement