सन्दिप लामिछानेले लिए पाकिस्तानको चौथो विकेट

Advertisement

काठमाडौं । एसिया कपमा नेपालले चौथो सफलता हात पारेको छ । पाकिस्तानका मिडल अडर ब्याट्सम्यान सलमान अलिलाई लामिछानेले आउट गरेका हुन् । 

योसँगै पाकिस्तानको चौथो विकेट गुमाएको छ।  नेपाली बलरहरु पाकिस्तानको ब्याट्सम्यान माथी हाबी भैरहेका छन् । सलमान १४ बलमा ५ रन बनाउँदै आउट भएका हुन् ।

Advertisement

यसअघि पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाउँदै आउट भएका थिए । ओपनर फाकर जामान २० बलमा १४ रन र अर्का ओपनर इमामुल हाक  ५ रनमै समेटिएका थिए ।   

Advertisement

Advertisement