बुधबार २१ कात्तिक, २०८१ | Wednesday Nov 06, 2024
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीको कूल ३१ लख ९८ हजार १ सय ८१.३०१८ कित्ता शेयर मध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणतर्फको शेयर हुने गरी धितोपत्र सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।