बुधबार २१ कात्तिक, २०८१ | Wednesday Nov 06, 2024
काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४७.४३ कायम गरिएको छ । यसअघि रु. २६९.७० थियो ।
समायोजन गरिएको मूल्यबाट सोमबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।