बुधबार २१ कात्तिक, २०८१ | Wednesday Nov 06, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख ८४ हजार ४ सय ५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ६.५० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।