बुधबार २१ कात्तिक, २०८१ | Wednesday Nov 06, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८२ लाख २१ हजार ४ सय ५९.७१७८ कित्ता शेयर सूचीकृत भएको छ ।
नेशनल हाइड्रो पावर कम्पनीले बिक्री गरेको ५० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।