घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

उक्त कम्पनीले शेयरधनीहरुलाई २०० प्रतिशत हकप्रद शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १२४.८७ कायम गरिएको छ । यसअघि रु. १७४.६० थियो । 

Advertisement

अब कात्तिक १२ गतेदेखि समायोजन गरिएको मूल्यमा उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement