भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

Advertisement

काठमाडौं । भिजि फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लख सहयोग गर्ने भएको छ ।

विशाल ग्रुप अन्तर्गतको फाउन्डेशनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख प्रदान गर्ने घोषणा गरेको हो । 

Advertisement

फाउन्डेशनले गत शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । 
 

Advertisement

Advertisement