हिमालयन एभरेष्ट इन्स्योरेन्सले मुम्बईमा पायो अवार्ड

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भारतीय चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको कार्यक्रममा अवार्ड पाएको छ । 

कार्यक्रममा विश्वका विभिन्न चर्चित चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे ।

Advertisement

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले उक्त अवार्ड ग्रहण गरेका हुन् । 

Advertisement

Advertisement