प्रधानमन्त्री कार्यालय अगाडि नाराजुलुस गर्ने ३ जना पक्राउ

Advertisement

काठमाडौं । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय अघि नाराजुलुस गर्ने ३ जना भर्खरै पक्राउ परेका छन् । 

कोरिया भाषा परीक्षा (इपीएस) मा सहभागी हुन पाउनु पर्ने माग गर्दै गत शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएको घटनाको बिरोधमा सिंहदरबार भित्रै नाराबाजी भएको हो ।

Advertisement

नाराबाजी भए लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement