आज सार्वजनिक बिदा, शेयरबजार तथा बैंक-वित्तीय संस्थाहरू बन्द

Advertisement

काठमाडौं । आज सोमबार सावर्जनिक बिदाको दिन रहेको छ । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

यस दिन शेयरबजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुनेछन् । 

Advertisement

शेयरबजारसहित बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालयको सेवा मंगलबारबाट नियमित रूपमा लिन सकिनेछ । 

Advertisement

Advertisement