पेट्रोल र डिजल/मट्टितेलको मूल्य प्रतिलिटर १-१ रुपियाँ घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजल/मट्टितेलको मूल्य घटाएको छ । 

निगमले सोमबार साँझ सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलमा प्रतिलिटर १–१ रुपियाँ मूल्य घटाएको जनाएको हो । 

Advertisement

यस्तो छ नयाँ मूल्यसूचीः

undefined

Advertisement

Advertisement