उन्नाइस प्रहरी निरीक्षकको बढुवा (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको बढुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको जनाएको छ ।

Advertisement

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको थियो । साेहीअनुसार बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

undefined

Advertisement

Advertisement