अल्फाबिटाद्वारा ‘फास्ट ट्र्याक ब्रिज कोर्ष’ सञ्चालन हुँदै, साढे २ महिनाको कोर्ष अब ४ हप्तामै !

Advertisement

काठमाडौं । प्रख्यात शैक्षिक परामर्श केन्द्र अल्फाबिटाले फास्ट ट्र्याक ब्रिज कोर्ष सञ्चालन गर्ने भएको छ । 

आफ्नो ड्रिम कलेजमा भर्ना हुनका लागि साढे २ महिनाको कोर्ष अब एक्ट्रा कक्षासहित ४ हप्तामै फास्ट ट्र्याक कोर्ष सञ्चालन गर्न लागिएको अल्फाबिटा प्रशासनले जनाएको छ । 

Advertisement

सेन्ट जेभियर्सको प्रवेश परीक्षाको उच्च स्तरीय तयारी गरिने भएकाले यो मौका नगुमाउन अल्फाबिदाले सम्पूर्ण विधार्थीहरुलाई आह्वान गरेको छ । 

सिट सीमित रहेकाले छिट्टै भर्ना भई आफ्नो सिट सुरक्षित गर्न अल्फाबिटाले सूचित गरेको छ ।

बिज्रकोर्षका लागि अल्फाविटाको कार्यालयमै आएर वा अनलाइनबाट समेत फर्म भर्न सकिने छ ।  

https://docs.google.com/forms/d/e/1FAIpQLSdPsZ_U0odYhniaiDYeXxg43jy8bMRAcglrJMEN_v1g2HVCaQ/viewform?fbclid=IwZXh0bgNhZW0CMTAAAR3HbauWv6SkKj8JL7JFwpVLNaPOX0IdseDl_4m4rwFsCBeQW-Qa4AyDKSM_aem_AUMiOS2-miS22eIfvujJ57Lhf7jmi3fb4DW8vj47ZqGzU0Vk0oAgREZyAI-7GWTxZU6IP1NNIlAmCc20sD_J5TMd

Advertisement

Advertisement