पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?

Advertisement

काठमाडौं । काठमाडौं महानगर पालिकाले न्यूरोडमा ३ फिट फुटपाथ बढाउँदा विरोध भएपछि मेयर बालेन शाहले आज सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका छन् । 

सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गर्नेहरुले नै अहिले बिरोध गरिरहेको उनको तर्क छ । पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?–मेयर शाहले प्रश्न गरेका छन् । 

Advertisement

मेयर शाहको प्रतिक्रिया  

undefined

 

Advertisement

Advertisement