बञ्चरेडाँडा फोहोर प्रभावित क्षेत्रका सरोकारवालाले शहरी विकासमन्त्रीलाई बुझाए ११ बुँदे माग

Advertisement

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा फोहोर प्रभावित क्षेत्रका फोहोरमैला व्यवस्थापन सरोकार समितिका पदाधिकारीहरुले आज शहरी विकास मन्त्री धनबहादुर बुढासँग भेटेर ११ बुँदे माग पेश गरेका छन् । 

आगामी वर्षको बजेटमा काठमाडौं उपत्यकाको फोहोर प्रभावित क्षेत्रका वासिन्दाहरुको माग सम्बोधन हुने आशामा रहेका स्थानीयवासीहरुले बजेट सार्वजनिक हुँदा केही कुरा पनि सम्बोधन नभएपछि शहरी विकास मन्त्रीसँग मागपत्र पेश गरेका हुन् ।   

Advertisement

सरोकारवालाहरूले बञ्चरेमा फालिएको फोहोरले उक्त क्षेत्रमा मान्छे बस्ने अवस्था नरहेको, फोहोर र मानिस छुट्टाछुट्टै रहनुपर्ने माग जस्ता माग गरेका छन् । 

यस्तो छ ११ बुँदे माग 

undefinedundefined

 


 

Advertisement

Advertisement