नेपाल टेलिकमको सेवा १ घण्टापछि सुचारु

Advertisement

काठमाडौं । आज दिउँसो ४ बजेतिर अबरुद्ध भएको नेपाल टेलिकमको सेवा सुचारु भएको छ ।

दिउँसो अवरुद्ध सेवा मोबाइल र इन्टरनेट सेवा करिव १ घण्टापछि सुचारु भएको हो ।
 
फोन र इन्टरनेट सेवा सुचारु भएसगैँ नेपाल टेलिकमको वेबसाईट पनि चल्न थालेको छ ।

Advertisement

Advertisement

Advertisement