अमेरिकी डलर घट्दा बढ्यो युरो र पाउन्ड, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असार ११ गते, जुन २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.२४ रुपियाँ र बिक्री दर १३३.८४ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.३६ रुपियाँ र बिक्री  १३३.९६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४२.६० रुपियाँ र बिक्री मूल्य १४३.४४ रुपियाँ थियो, जुन आज खरिद १४२.९५ रुपियाँ र बिक्री १४३.५९ रुपियाँ छ । 

साथै, यसदिन पाउन्ड १ को खरिद दर १६८.७१ रुपियाँ र बिक्री दर १६९.४७ रुपियाँ छ । हिजो भने सोही मुद्राको खरिद १६८.६५ रुपियाँ र बिक्री १६९.४१ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.२४

१३३.९६

१३३.८४

युरोपियन युरो

१४२.६०

१४२.९५

१४३.२४

१४३.५९

पाउन्ड स्टर्लिङ

१६८.६५

१६८.७१

१६९.४१

१६९.४७

स्विस फ्रांक

१४९.१९

१४९.१७

१४९.८६

१४९.८४

अस्ट्रेलियन डलर

८८.५६

८८.५४

८८.९६

८८.९४

क्यानेडियन डलर

९७.३७

९७.४०

९७.८१

९७.८४

सिंगापुर डलर

९८.४२

९८.४७

९८.८६

९८.९१

जापानी येन

१०

८.३५

८.३५

८.३८

८.३९

चिनियाँ युआन

१८.३७

१८.३५

१८.४५

१८.४४

साउदी रियाल

३५.५५

३५.५२

३५.७१

३५.६८

कतारी रियाल

३६.५८

३६.५५

३६.७४

३६.७१

थाइ भाट

३.६३

३.६३

३.६५

३.६५

युएइ दिराम

३६.३१

३६.२८

३६.४७

३६.४४

मलेसियन रिंगिट

२८.३०

२८.२८

२८.४२

२८.४१

कोरियन वन

१००

९.६०

९.६०

९.६५

९.६४

स्विडिस क्रोनर

१२.६९

१२.६९

१२.७५

१२.७५

डेनिस क्रोनर

१९.१२

१९.१६

१९.२०

१९.२५

हङकङ डलर

१७.०८

१७.०७

१७.१६

१७.१४

कुबेती दिनार

४३४.५४

४३४.४२

४३६.४९

४३६.३७

बहराइन दिनार

३५३.७४

३५३.४५

३५५.३३

३५५.०५

 

 

 

 

Advertisement

Advertisement