हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले नायब सीईओ श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव ध्रुबप्रसाद न्यौपानेले जनाएका छन् । 

Advertisement

कम्पनीले कार्यकाल बाँकी छँदै सीईओ बिजयबहादुर शाहलाई आजदेखि लागु हुने बिदा गरेको न्यौपानेले उल्लेख गरेका छन् । 

स्पष्टीकरण नै नसोधी अचानक हिमालयन एभरेष्टका सीईओ बर्खास्त, खास कारण गोप्य

Advertisement

Advertisement