पेट्रोलको मूल्य प्रतिलिटर २ रुपियाँ बढ्यो, अरुको कति ?

Advertisement

काठमाडौं । आइतबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपियाँ बढाइएको हो । 

Advertisement

हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । 

undefined
 

Advertisement

Advertisement