अमेरिकी डलर स्थिर हुँदा पाउन्ड र येन घट्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असार १७ गते, जुलाई १, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर स्थिर रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ र जापानी येनको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन पनि यही दरमा डलर साटिएको थियो । 

Advertisement

त्यसैगरी, हिजो पाउन्ड १ को खरिद मूल्य १६८.३४ रुपियाँ र बिक्री मूल्य १६९.१० रुपियाँ तोकिएको थियो । आज भने सोही मुद्राको खरिद १६८.३२ रुपियाँ र बिक्री १६९.०८ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज जापानी येन १० को खरिद दर ८.२८ रुपियाँ र बिक्री दर ८.३१ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद ८.२९ रुपियाँ र बिक्री ८.३२ रुपियाँ रहेको थियो । 

साथै, यसदिन साउदी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिंगिटको भाउ आइतबारको तुलनामा स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१२

१३३.१२

१३३.७२

१३३.७२

युरोपियन युरो

१४२.४८

१४२.६४

१४३.१२

१४३.२८

पाउन्ड स्टर्लिङ

१६८.३४

१६८.३२

१६९.१०

१६९.०८

स्विस फ्रांक

१४७.८९

१४८.०९

१४८.५६

१४८.७६

अस्ट्रेलियन डलर

८८.६०

८८.७६

८९

८९.१६

क्यानेडियन डलर

९७.१८

९७.३१

९७.६२

९७.७५

सिंगापुर डलर

९८.१८

९८.१७

९८.६२

९८.६२

जापानी येन

१०

८.२९

८.२८

८.३२

८.३१

चिनियाँ युआन

१८.३३

१८.३२

१८.४१

१८.४०

साउदी रियाल

३५.४८

३५.४८

३५.६४

३५.६४

कतारी रियाल

३६.५१

३६.४२

३६.६८

३६.५९

थाइ भाट

३.६२

३.६२

३.६४

३.६४

युएइ दिराम

३६.२४

३६.२४

३६.४१

३६.४१

मलेसियन रिंगिट

२८.२२

२८.२२

२८.३५

२८.३५

कोरियन वन

१००

९.६६

९.६४

९.७१

९.६८

स्विडिस क्रोनर

१२.५३

१२.५६

१२.५९

१२.६२

डेनिस क्रोनर

१९.१०

१९.१३

१९.१९

१९.२१

हङकङ डलर

१७.०५

१७.०५

१७.१२

१७.१३

कुबेती दिनार

४३३.९०

४३३.९८

४३५.८५

४३५.९४

बहराइन दिनार

३५३.११

३५३.१०

३५४.७०

३५४.६९

 

 

 

 

 

Advertisement

Advertisement