सुनको मूल्य २ सय बढ्यो, चाँदी स्थिर

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ४२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपियाँमा काराबोर भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि १ हजार ७ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement