नेपाल लाइफको साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । 

उक्त साधारण संचालक समितिले प्रस्ताव गरे बमोजिम २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश पारित गरेको छ । 

Advertisement

साथै सभाबाट आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफलसहित पारित भएको छ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट ३ जना, सर्वसाधारण समूह (ख) बाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी नियमावलीमा संशोधनको प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ । 

undefined

Advertisement

Advertisement