सरकारले राख्यो २८ निर्माण कम्पनीलाई कालोसूचीमा, कुन-कुन परे ?

Advertisement

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Advertisement

कालोसूचीमा परेकाहरूले एक वर्ष तीन दिनदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । 

undefined

Advertisement

Advertisement