मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

Advertisement

काठमाडौं । मिडिल मोदी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला भएको छ ।

कम्पनीको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको हो ।

Advertisement

कम्पनीले १ः०.६०२४ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । 

शेयरधनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले सो शेयर गर्न पाउनेछन् । 

हकप्रद निष्कासन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement