युरो र पाउन्ड बढ्दा घट्यो अमेरिकी डलर, आज कुन विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ असार ३० गते, जुलाई १४, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ । 

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार युरो १ को खरिद १४४.७५ रुपियाँ र बिक्री दर १४५.४० रुपियाँ रहेकामा आज भने खरिद १४५.२४ र बिक्री १४५.८९ रुपियाँ तोकिएको छ । 

Advertisement

त्यसैगरी यसदिन पाउन्ड १ को खरिद दर १७२.८८ रुपियाँ र बिक्री दर १७३.६६ रुपियाँ तोकिएको छ, जुन शुक्रबार खरिद १७१.७३ रुपियाँ र बिक्री १७२.५० रुपियाँ थियो । 

त्यस्तै, साताको पहिलो कारोबार दिन आइतबारका लागि अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ निर्धारण गरिएको छ, जुन गत हप्ताको अन्तिम कारोबार दिन (शुक्रबार) खरिद १३३.४० रुपियाँ र बिक्री १३४ रुपियाँ निर्धारण गरिएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४०

१३३.३६

१३४

१३३.९६

युरोपियन युरो

१४४.७५

१४५.२४

१४५.४०

१४५.८९

पाउन्ड स्टर्लिङ

१७१.७३

१७२.८८

१७२.५०

१७३.६६

स्विस फ्रांक

१४८.५५

१४८.९१

१४९.२२

१४९.५८

अस्ट्रेलियन डलर

९०.१०

९०.३३

९०.५०

९०.७४

क्यानेडियन डलर

९७.८३

९७.९१

९८.२७

९८.३५

सिंगापुर डलर

९९

९९.३३

९९.४४

९९.७७

जापानी येन

१०

८.२६

८.३९

८.२९

८.४३

चिनियाँ युआन

१८.३६

१८.३९

१८.४४

१८.४७

साउदी रियाल

३५.५७

३५.५६

३५.७३

३५.७२

कतारी रियाल

३६.५८

३६.५७

३६.७५

३६.७४

थाइ भाट

३.६८

३.६९

३.६९

३.७०

युएइ दिराम

३६.३२

३६.३१

३६.४८

३६.४७

मलेसियन रिंगिट

२८.४६

२८.५६

२८.५९

२८.६९

कोरियन वन

१००

९.६७

९.६९

९.७१

९.७४

स्विडिस क्रोनर

१२.६८

१२.६४

१२.७३

१२.७०

डेनिस क्रोनर

१९.४०

१९.४७

१९.४९

१९.५५

हङकङ डलर

१७.०८

१७.०८

१७.१६

१७.१६

कुबेती दिनार

४३५.९५

४३४.४४

४३७.९१

४३८.४१

बहराइन दिनार

३५३.९०

३५३.८०

३५५.४९

३५५.३९

 

 

 

 

Advertisement