आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता ?

Advertisement

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले रिक्त पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

संस्थाले सहायक प्रबन्धक, वरिष्ठ प्रबन्धक, वरिष्ठ÷कनिष्ठ अधिकृत, सुपरभाइजर तथा सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । यद्यपि, आवश्यक संख्या भने खुलाइएको छैन । 

Advertisement

इच्छुक तथा योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलान्चोक वा [email protected]  मा दरखास्त दिनुपर्नेछ ।

दरखास्त फर्म संस्थाको बेवसाइटबाट डाउनलोड गर्न सकिनेछ । 

साथै, रीतपूर्वक परेका दरखास्तमध्येबाट छनौटसूचीमा परेका उम्मेदवारलाई मात्रै अन्तर्वार्तामा सहभागी गराइने संस्थाले जनाएको छ । 

null


 

Advertisement

Advertisement