युरो र पाउन्ड घट्दा हङकङ डलर स्थिर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन २, जुलाई १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ भने हङकङ डलरको भाउ स्थिर रहेको छ । 

आज युरो १ को खरिद दर १४५.४० रुपियाँ र बिक्री दर १४६.०५ रहेकामा हिजो खरिद १४५.६२ रुपियाँ र बिक्री १४६.२७ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार पाउन्ड १ को खरिद दर १७३.१९ रुपियाँ र बिक्री दर १७३.९७ रुपियाँ रहेको थियो, जुन आज खरिद १७२.९६ रुपियाँ र बिक्री १७३.७४ रुपियाँ तोकिएको छ । 
त्यस्तै बुधबार स्थानीय बजारमा हङकङ डलर १ को खरिद दर १७.१० रुपियाँ र बिक्री दर १७.१८ रुपियाँ निर्धारण गरिएको छ । हिजो पनि सोही दरमा कारोबार भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४६

१३३.४४

१३४.०६

१३४.०४

युरोपियन युरो

१४५.६२

१४५.४०

१४६.२७

१४६.०५

पाउन्ड स्टर्लिङ

१७३.१९

१७२.९६

१७३.९७

१७३.७४

स्विस फ्रांक

१४९.२४

१४८.९८

१४९.९१

१४९.६५

अस्ट्रेलियन डलर

९०.४६

८९.९४

९०.८७

९०.३४

क्यानेडियन डलर

९७.८१

९७.५१

९८.२४

९७.९५

सिंगापुर डलर

९९.४५

९९.२९

९९.९०

९९.७४

जापानी येन

१०

८.४५

८.४२

८.४९

८.४६

चिनियाँ युआन

१८.३८

१८.३६

१८.४६

१८.४५

साउदी रियाल

३५.५८

३५.५८

३५.७४

३५.७४

कतारी रियाल

३६.६०

३६.५९

३६.७६

३६.७६

थाइ भाट

३.६९

३.७०

३.७१

३.७२

युएइ दिराम

३६.३४

३६.३३

३६.५०

३६.४९

मलेसियन रिंगिट

२८.५७

२८.५४

२८.७०

२८.६७

कोरियन वन

१००

९.६५

९.६५

९.७०

९.६९

स्विडिस क्रोनर

१२.६२

१२.५८

१२.६८

१२.६३

डेनिस क्रोनर

१९.५२

१९.४९

१९.६०

१९.५८

हङकङ डलर

१७.१०

१७.१०

१७.१८

१७.१८

कुबेती दिनार

४३६.६६

४३६.४८

४३८.६२

४३८.४४

बहराइन दिनार

३५४.०६

३५४

३५५.६५

३५५.५९

 

 

                       

 

 


 

Advertisement