आज युरो, पाउन्ड र अस्ट्रेलियन डलर कतिमा साट्न पाइन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ साउन ४, जुलाई १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज युरोपियन युरो १ को खरिद दर १४५.९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ तोकिएको छ  । हिजो भने खरिद १४६ र बिक्री १४६.६५ रुपियाँ थियो ।

Advertisement

त्यसैगरी बिहीबार बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद मूल्य  १७४.०१ रुपियाँ र बिक्री मूल्य१७४.७९ रुपियाँ रहेकामा आज भने खरिद १७३.३७ रुपियाँ र बिक्री १७४.१५ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.८९ रुपियाँ र बिक्री दर ९०.३० रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन खरिद ९०.०१ रुपियाँ र बिक्री ९०.४१ रुपियाँ थियो । 

साथै, शुक्रबार थाई भाट, मलेसियन रिंगिट डेनिस क्रोनरको खरिदबिक्री मूल्य बिहीबारको तुलनामा स्थिर छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४४

१३३.५५

१३४.०४

१३४.१५

युरोपियन युरो

१४६

१४५.९८

१४६.६५

१४६.६४

पाउन्ड स्टर्लिङ

१७४.०१

१७३.३७

१७४.७९

१७४.१५

स्विस फ्रांक

१५०.४३

१५१.०२

१५१.११

१५१.७०

अस्ट्रेलियन डलर

९०.०१

८९.८९

९०.४१

९०.३०

क्यानेडियन डलर

९७.६२

९७.६२

९८.०५

९८.०६

सिंगापुर डलर

९९.५८

९९.६०

१००.०३

१००.०४

जापानी येन

१०

८.५२

८.५२

८.५६

८.५७

चिनियाँ युआन

१८.३८

१८.४०

१८.४७

१८.४८

साउदी रियाल

३५.५८

३५.६१

३५.७४

३५.७७

कतारी रियाल

३६.५९

३६.६२

३६.७६

३६.७९

थाइ भाट

३.७२

३.७१

३.७३

३.७३

युएइ दिराम

३६.३३

३६.३६

३६.४९

३६.५२

मलेसियन रिंगिट

२८.६१

२८.६१

२८.७४

२८.७४

कोरियन वन

१००

९.६८

९.६६

९.७३

९.७०

स्विडिस क्रोनर

१२.६९

१२.६६

१२.७४

१२.७२

डेनिस क्रोनर

१९.५७

१९.५७

१९.६६

१९.६६

हङकङ डलर

१७.०९

१७.१०

१७.१७

१७.१८

कुबेती दिनार

४३६.८२

४३७.१२

४३८.७८

४३९.०९

बहराइन दिनार

३५४

३५४.२९

३५५.५९

३५५.८८

 

 

                       

 

 

Advertisement