अमेरिकी डलर बढ्दा घट्यो युरो र पाउन्ड, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन ६, जुलाई २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  

आज अमेरिकी डलर १ को खरिद दर १३३.५७ रुपियाँ र बिक्री दर १३४.१७ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.५५ रुपियाँ र बिक्री १३४.१५ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, शुक्रबार युरो १ को खरिद दर १४५.९८ रुपियाँ र बिक्री दर १४६.६४ रुपियाँ रहेको थियो, जुन आज खरिद १४५.४६ र बिक्री १४६.१२ रुपियाँ निर्धारण गरिएको छ । 

त्यसैगरी साताको पहिलो कारोबार दिन पाउन्ड१ को खरिद मूल्य १७२.६२ रुपियाँ र बिक्री १७३.३९ रुपियाँ तोकिएको छ । शुक्रबार सो मुद्राको खरिद १७३.३७ रुपियाँ र बिक्री १७४.१५ रुपियाँ थियो । 

साथै, आज साउदी रियाल र हङकङ डलरको सटही दर भने शुक्रबारको तुलनामा स्थिर छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५५

१३३.५७

१३४.१५

१३४.१७

युरोपियन युरो

१४५.९८

१४५.४६

१४६.६४

१४६.१२

पाउन्ड स्टर्लिङ

१७३.३७

१७२.६२

१७४.१५

१७३.३९

स्विस फ्रांक

१५१.०२

१५०.१५

१५१.७०

१५०.८२

अस्ट्रेलियन डलर

८९.८९

८९.४४

९०.३०

८९.८४

क्यानेडियन डलर

९७.६२

९७.४४

९८.०६

९७.८७

सिंगापुर डलर

९९.६०

९९.३५

१००.०४

९९.८०

जापानी येन

१०

८.५२

८.४८

८.५७

८.५२

चिनियाँ युआन

१८.४०

१८.३७

१८.४८

१८.४६

साउदी रियाल

३५.६१

३५.६१

३५.७७

३५.७७

कतारी रियाल

३६.६२

३६.६३

३६.७९

३६.७९

थाइ भाट

३.७१

३.६८

३.७३

३.७०

युएइ दिराम

३६.३६

३६.३७

३६.५२

३६.५३

मलेसियन रिंगिट

२८.६१

२८.४९

२८.७४

२८.६२

कोरियन वन

१००

९.६६

९.६२

९.७०

९.६७

स्विडिस क्रोनर

१२.६६

१२.५३

१२.७२

१२.५९

डेनिस क्रोनर

१९.५७

१९.५०

१९.६६

१९.५८

हङकङ डलर

१७.१०

१७.१०

१७.१८

१७.१८

कुबेती दिनार

४३७.१२

४३६.७३

४३९.०९

४३८.६९

बहराइन दिनार

३५४.२९

३५४.३४

३५५.८८

३५५.९४

 

 

                       

 

 

Advertisement