उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिने नीति लिएको छ । 

आव २०८१–८२ को मौर्दिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरु तर्ज‘मा गरिएको उल्लेख गरे ।  

Advertisement

समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरुबीच तादात्म्यता कायम गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।  
 

Advertisement

Advertisement