कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

आज सार्वजनिक नतिजा अनुसार परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

Advertisement

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । 

तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । 

 

undefinedundefined
 

Advertisement

Advertisement