होन्डा कार दशैं उपहार, अफर माथि अफर योजना सार्वजनिक

Advertisement

काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दशैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । 

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको  खरिदमा रु ५००,००० सम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुबिधा पनि फ्रिमा पाउन सकिने छ । 

Advertisement

ग्राहकहरुलाई इजी फाइनान्सको सुबिधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याज दरका साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट  उपलब्ध गराइरहको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement