एमजी मोटर्स नेपालद्वारा दुई नयाँ सेवा केन्द्रहरु सञ्चालन गर्ने तयारी

Advertisement

काठमाडौं । एमजी मोटर्स नेपालले आगामी दशैंको अवसरमा काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरुको उद्घाटन गर्ने घोषणा गरेको छ । 

कुसुन्तीमा स्थापना गरिएको सेवा केन्द्रको सफलता पनि एमजी मोटर्स नेपालले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरु खोल्ने निर्णय लिएको हो । 

Advertisement

यी नयाँ केन्द्रहरु सेप्टेम्बर–अक्टोबरको तिर सञ्चालनमा आउने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement