आईएमई लाइफको कामु सीईओमा दिनेश अमात्य नियुक्त

Advertisement

काठमाडौं । आईएमई लाइफको कामु सीईओमा दिनेश अमात्य नियुक्त भएका छन् । 

गत आइतबार बसेको सञलक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उप कार्यकारी प्रमुख अमात्यलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् । 

Advertisement

कम्पनीका सीईओ कवि फुयाँल बाहिरिएसँगै सीईओ पद खाली भएको हो ।   
 

Advertisement